close

नागरिककै घर पुगी सेवा दिने काठमाडौं महानगरको तयारी

टेकपाना टेकपाना

असार ५, २०७९ १८:११

नागरिककै घर पुगी सेवा दिने काठमाडौं महानगरको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट प्रवाह हुने सेवा अब घरबाट लिन मिल्ने भएको छ ।

महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साहले महानगरबाट प्रवाह हुने सेवालाई सरकारको ‘होम डेलिभरी सरकार’ अवधारणा अनुरुप अगाडि बढाउने बताए ।

‘महानगरपालिकाबाट प्रवाह हुने सेवालाई क्रमशः ‘होम डेलिभरी सरकार’ काे अवधारणा अनुरुप विस्तार गरिदैँ लगिनेछ,’ उनले भने ।

यो व्यवस्था लागू भएसँगै महानगरपालिकामा नै गएर सेवाग्राहीले काम गर्नुपर्ने बाध्यता हट्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३