२०७९, २६ श्रावण बिहिबार   |  
Thursday 11th August 2022

व्यवसायको हिसाबकिताब राख्न सघाउने नेपाली एप

काठमाडौं । साना तथा मध्यम आकारका पसल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी सञ्चालन हुँदै आएको नेपाली एप हो, कारोबार । केही युवाकाे अग्रसरतामा सुरू भएकाे यो एपले व्यवसायकाे खाता व्यवस्थापन गर्न सघाउँछ ।

एपबाट विशेषतः अनलाइन तथा अफलाइनमा कारोबारको जानकारी राख्न, खरिद बिक्रीको रिपोर्ट राख्न, खरिद बिल राख्न, आफूसँग भएको क्यास र बैङ्कमा भएको रकमको जानकारी, आम्दानी र खर्चको रिपोर्ट राख्न सकिन्छ ।

यो एप एन्ड्रोइडआईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ ।

आज हामी एप कसरी चलाउने र के के विशेषता छन् भनेर भिडिओमार्फत जानकारी दिँदै छौं ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team