ट्रेन्डिङ:
‘क्रिप्टोकरेन्सी र हाइपर फण्डमा लगानी नगर्नुहोस्, कानून अनुसार कारबाही हुन्छ’ यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? एपहरुले थाहै नदिई तपाईको फेसबुकको सूचना लिइरहेका हुन सक्छन्, यसरी बच्नुस् फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका वर्ड फाइलमा भएका फोटो कसरी सेभ गर्ने ? अनलाइनमै निःशूल्क कोरोनाको परामर्श दिने च्याटबोट तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण
close

‘क्रिप्टोकरेन्सी र हाइपर फण्डमा लगानी नगर्नुहोस्, कानून अनुसार कारबाही हुन्छ’

टेकपाना टेकपाना

साउन ३०, २०७९

‘क्रिप्टोकरेन्सी र हाइपर फण्डमा लगानी नगर्नुहोस्, कानून अनुसार कारबाही हुन्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हाइपर फण्ड तथा नेटवर्क मार्केटिङ लगायतका विषय गैरकानूनी भन्दै यसमा लगानी नगर्न पुनः आग्रह गरेको छ ।

सोमबार सूचना जारी गर्दै यस्ता कारोबार/व्यवसायले कानूनी मान्यता नपाएको भन्दै कारोबार नगर्न केन्द्रीय बैंकले चेतावनी दिएको हो ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएकोले उक्त कारोबार गर्दा सर्वसाधारण ठगिने, पूँजी पलायन हुने भन्दै कारोबारमा संलग्नलाई कानुनी अनुसार कारबाही हुनेछ,’ केन्द्रीय बैंकको सूचनामा भनिएको छ ।

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबार गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका कम्पनीहरुले समेत यस्तो कार्य गरेको पाइएमा कारबाही गरिने बैंकले जनाएकाे छ ।