ट्रेन्डिङ:
३ लाख नाघ्यो नागरिक एपको डाउनलोड बुद्ध एयर र यति एयरको टिकट खरिदमा एनएमबि बैंकका ग्राहकलाई छुट  तिम्रालागि सधैँ म हार्न सक्छु भन्दै २ महिनापछि सामाजिक सञ्जालमा फर्किइन् समीक्षा अधिकारी नेपाल टेलिकमले ल्यायो दशैं अफर, अनलिमिटेड डेटादेखि रिचार्जमा बोनससम्म ५० मेगापिक्सेल क्यामेरा भएको 'ओप्पो ए१७' बजारमा फेसबुक र गुगलको सम्मेलनमा शीर्ष २५ भित्र परे चार नेपाली स्मार्टफोनले अब डीएसएलआर क्यामेरालाई विस्थापन गर्छ:  क्वालकम विद्यार्थीलाई सीप सिकाउन इन्फोडेभलपर्सले ल्यायो ‘क्लिक टु करिअर’ ३५ सयले लिए टेलिकमकाे ई-सिम सुबिसुको दशैं तिहार अफर, सस्तो मूल्यमा इन्टरनेट प्याकेज सहित ३२ इन्चको टिभी किन्न पाइने
close

बुद्ध एयर र यति एयरको टिकट खरिदमा एनएमबि बैंकका ग्राहकलाई छुट 

टेकपाना टेकपाना

भदौ १, २०७९

बुद्ध एयर र यति एयरको टिकट खरिदमा एनएमबि बैंकका ग्राहकलाई छुट 

काठमाडौं । एनएमबि बैंकका ग्राहकले बुद्ध एयर र यति एयरको एपमार्फत टिकट खरिद गर्दा क्याशब्याक पाउने भएका छन् ।

यी एयरलाइन्स कम्पनीको माेबाइल एप र वेबसाइटबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी टिकट खरिद गर्दा क्यासब्याक पाइने बैंकले जनाएकाे छ ।

याे याेजनाअन्तर्गत ग्राहकले डेबिट कार्ड प्रयोग गर्दा अधिकतम ३५० रुपैयाँ र क्रेडिट कार्ड प्रयोग गरी टिकट खरिद गरेमा अधिकतम ५०० रुपैयाँ रकम फिर्ता पाउनेछन् ।

याे सुविधाका लागि ग्राहकले आफ्नो एनएमबि कार्डमा ई-कर्मस एक्टिभ गराउनुपर्ने बैंकले बताएको छ ।