close

१ करोड पुरस्कार राशिको ‘भवन कीर्ति रत्न’ पुरस्कार महावीर पुनलाई

टेकपाना टेकपाना

भदौ २४, २०७९ १८:५७

१ करोड पुरस्कार राशिको ‘भवन कीर्ति रत्न’ पुरस्कार महावीर पुनलाई

काठमाडाैं । यस पटककाे ‘भवन कीर्ति रत्न’ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएकाे छ ।

नेपालकाे विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएकाे याेगदानकाे कदर गर्दै एक कराेड रुपैयाँ राशिकाे याे पुरस्कार प्रदान गरिने भएकाे हाे ।

प्रत्येक दुई-दुई वर्षमा दिइने यस पुरस्कार गैरआवासीय नेपाली संघ र बीबी फाउन्डेसनकाे संयुक्त पहलमा प्रदान गरिन्छ ।

आउँदाे मंगलबार काठमाडाैंमा एक कार्यक्रम गर्दै याे सम्मान प्रदान गरिने आयाेजकले जनाएकाे छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३