close

ब्रोडवेको दशैं अफर, हरेक आईटी कोर्षमा २० प्रतिशत छुट

टेकपाना टेकपाना

भदौ २६, २०७९ १८:४६

ब्रोडवेको दशैं अफर, हरेक आईटी कोर्षमा २० प्रतिशत छुट

काठमाडौं । सूचना प्रविधिसँग सम्बन्धित विभिन्न कोर्षको व्यावसायिक तालिम प्रदान गर्दै आएको ब्रोडवे इन्फोसिसले ‘दशैंमा दक्षिणा’ अफर सञ्चालनमा ल्याएको छ ।

यस अफरअन्तर्गत कुनै पनी आईटी कोर्षमा सहभागी हुने विद्यार्थीले २० प्रतिशत छुट पाउने भएका छन् ।

सेप्टेम्बर ३० तारिखसम्म याे अफर लागू हुने कम्पनीले जनाएको छ ।

ब्राेडवेमा वेब डिजाइनिङ, ग्राफिक डिजाइनिङ, यूआई/यूएक्स डिजाइन, पाइथन, जाभा, डिजिटल मार्केटिङ, फ्लटर, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विविध आईटीसँग सम्बन्धित कोर्षहरू पढ्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३