close

तिहारमा बिजबजारबाट सामान खरिद गर्द ७६ प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

कात्तिक ४, २०७९ ११:५०

तिहारमा बिजबजारबाट सामान खरिद गर्द ७६ प्रतिशतसम्म छुट

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै ‘बिजबजार भव्य उत्सव’ नामक  योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले विभिन्न सामान खरिदमा ७६  प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जसमा एक जना भाग्यशाली विजेताले विभिन्न आकर्षक उपहार जित्ने जनाइएको छ । यस योजना अन्तर्गत तिहारका बत्तीहरूमा ६० प्रतिशत छुट उपलब्ध हुनेछ ।

त्यस्तै दाजुभाई उपहारमा ४० प्रतिशत, दिदीबहिनीको उपहारमा ४५ प्रतिशत, मिठाइका परिकारमा १० प्रतिशत, पूजाका सामग्रीमा १५ प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ । विविध सामग्रीमा ७६ प्रतिशत, फेसनका सामानहरूमा ४५ प्रतिशतसम्म कपडाका सामानमा ७५ प्रतिशत छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०७९ ११:५२