close

कुन प्रविधि कम्पनीमा कति छन् कर्मचारी ?

टेकपाना टेकपाना

मंसिर २४, २०७९ ९:१७

कुन प्रविधि कम्पनीमा कति छन् कर्मचारी ?

काठमाडौं । सन् २०१९ मा विश्वव्यापी रूपमा फैलिएको काेभिड महामारीले थुप्रै व्यावसायिक क्षेत्र धाराशयी बने । लाखाैं मानिस रोजगारी गुमाउन बाध्य भए । महामारी नियन्त्रण भएपछि पनि विभिन्न उद्याेग सामान्य अवस्थामा फर्कन संघर्षरत छन् ।

यसै सिलसिलामा फोर्ब्सले धेरै राेजगारी प्रदान गर्ने कम्पनीहरूकाे सूची पनि निकालेकाे छ । याे सूचीमा उत्कृष्ट ८०० कम्पनीहरू समावेश छन् ।

फोर्ब्सका अनुसार शीर्ष पाँचमा परेका कम्पनीहरू आईटी, प्रविधि, सफ्टवेयर, हार्डवेयर, इलेक्ट्रिकल जस्ता विषयसँग सम्बन्धित छ । हामी यहाँ शीर्ष २० मा परेका कम्पनीको नाम उल्लेख गर्दैछौँ । 

 

क्र.स

कम्पनी

देश

कर्मचारी सङ्ख्या

१.               

सामसङ

दक्षिण कोरिया

२६६,६७३

२.            

माइक्रोसफ्ट

अमेरिका

 २,२१,०००

३.            

आईबीएम

अमेरिका

२,५०,०००

४.           

अल्फाबेट

अमेरिका

१,५६,०००

५.          

एप्पल

अमेरिका

१,५४,०००

६.             

डेल्टा एयर लाइन्स

अमेरिका

८०,०००

७.          

कोस्ट्को होलसेल

अमेरिका

२,८८,०००

८.            

एडोबी

अमेरिका

२५,९८८

९.             

साउथवेस्ट एयरलाइन्स

अमेरिका

५५,०९३

१०.      

डेल टेक्नोलोजी

अमेरिका

१,३३,०००

११.        

लकहेड मार्टिन

अमेरिका

१,१४,०००

१२.      

सिस्को सिस्टम

अमेरिका

७९,५००

१३.      

बीएमडब्लु ग्रुप

जर्मनी

१,१८,९०९

१४.     

अमेजन

अमेरिका

१,६०८,०००

१५.    

डेकाल्थन

फ्रान्स

१,००,०००

१६.      

आडिडास

जर्मनी

६१,४०१

१७.    

एयरबस

नेदरल्याण्ड

१,२५,०००

१८.      

फरारी

इटाली

४,५५६

१९.      

फ्रुनहोफर सोसाइटी

जर्मनी

३०,०२८

२०.    

रिलायन्स इन्डस्ट्रिज

भारत

२,३०,०००

थप कम्पनीको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०७९ ९:२३