close

फेसबुकले कोरोना भाइरससँग सम्बन्धीत गलत जानकारी हटाउने

टेकपाना टेकपाना

माघ १९, २०७६ १३:२७

फेसबुकले कोरोना भाइरससँग सम्बन्धीत गलत जानकारी हटाउने


एजेन्सी । फेसबुकले कोरोना भाइरससँग सम्बन्धीत फेसबुकमा आएका गलत जनाकारीलाई हटाउन सुरु गरेको छ ।

कोरोना भाइरसको नाममा विभिन्न गलत जानकारी फैलिदाँ त्यसले अझ ठुलो नकारात्मक प्रभाव पारिरहेको भन्दै फेसबुकले त्यस्ता जानकारी हटाउन थालेको हो ।

पछिल्लो केहि समय यता चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ । विश्वको ध्यान केन्द्रित भइरेहको यसमा गलत सुचना प्रवाह हुँदा त्यसले ठुलो असार पर्ने भन्दै फेसबुकले त्यस्तो निर्णय लिएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०