close

चीनबाट इन्टरनेट ल्याउन केरुङको विकल्पमा तातोपानी नाका खोल्दै टेलिकम

टेकपाना टेकपाना

माघ २२, २०७६ १३:८

चीनबाट इन्टरनेट ल्याउन केरुङको विकल्पमा तातोपानी नाका खोल्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले तातोपानी नाकाबाट आफ्नो नेटवर्कलाई वाह्य विश्वसँग जोड्ने तयारी गरेको बताएको छ । नेपाल टेलिकमको १६ औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताएका हुन् ।

टेलिकमले चीनसँगको आफ्नो नेटवर्कको लिंकलाई सुदृढिकरण गर्न अर्को वैकल्पिक नाकाको रुपमा तातोपानीलाई प्रयोग गर्नकालागि पहल गरिरहेको छ । तातोपानी बाहेक टेलिकमको चीनसँग यसअघि नै अर्को नाकाबाट पनि ब्याण्डविथ नेटवर्क ल्याउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०