close

मोबाइल बैंकिङ प्रयोग गरी पाउनुहोस् फुडमाण्डुमा १० प्रतिशतसम्म क्यास ब्याक

टेकपाना टेकपाना

बैशाख ११, २०७७ १४:८

मोबाइल बैंकिङ प्रयोग गरी पाउनुहोस् फुडमाण्डुमा १० प्रतिशतसम्म क्यास ब्याक

काठमाडौं । नेपालमा अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी सेवाका लागि स्थापित ब्राण्ड ‘फुडमाण्डु’ ले मोबाइल बैंकिङ प्रयोग गरी खाना अर्डर गर्दा ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने भएको छ ।

कम्पनीले एनआईसी एसीया बैंक र मेगा बैंकसँगको सहकार्यमा यस्तो सुविधा ल्याएका हो । जसअन्तर्गत ग्राहकले बढीमा पाँच सय रुपैयाँसम्म ५ुट प्राप्त गर्ने उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार सुविधा प्राप्त गर्न प्रयोगकर्ताले एनाईसी एसीया बैंक र मेगा बैंकको मोबाइल बैंकिङ अथावा स्क्यान गरी अर्डर गर्नु पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३