close

विण्डोज कमाण्ड प्रोम्प्टबाट यसरी जाँच्नुहोस वाईफाई ‘सिग्नल’

टेकपाना टेकपाना

बैशाख २१, २०७७ १८:२२

विण्डोज कमाण्ड प्रोम्प्टबाट यसरी जाँच्नुहोस वाईफाई ‘सिग्नल’

एजेन्सी । वाईफाईको स्पिड चेक गर्न सबैले सधै सिग्नल बार हेर्ने गर्छन् । उक्त सिग्नलमा फूल बार छ भने वाईफाई राम्रो छ । तर कहिलेकाही तपाईको बारहरु मेटिएका हुन्छन् र वायरलेस कनेक्सन कमजोर भइदिन्छ ।

बारहरुको खेल अचम्मै हुन्छ । यो घट्ने बढ्ने भइरहन्छ । राम्रो नेटवर्क खोज्दै कहिले तपाई राउटरको नजिक पुग्नुहुन्छ कहिले उच्च ठाउँमा कहिले होचो ठाउँमा पुग्नुहुन्छ ।

यस्ता अनिश्चित ग्राफिक सिग्नलमा वायरलेस कनेकन्सनको अवस्था चेक गर्नुको सट्टा अर्को नयाँ उपाय तपाईंले अपनाउन सक्नुहुन्छ ।

सबैभन्दा पहिले विण्डोको स्टार्ट बटनमा गएर कमाण्ड प्रोम्प्ट क्लिक गर्नुहोस् । तर तपाई वायरलेस कनेक्सनमा हुनुहुन्छ भने मात्र यो विधिबाट वाईफाईको गुणस्तर जाँच्न सक्नुहुन्छ ।

त्यसभित्र तपाईं गए पछि त्यहाँ सिग्नल लाईन देख्न सक्नुहुन्छ । त्यहाँ कनेक्सन क्वालिटी प्रतिशतमा देखाइएको हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३