close

आगामी तीन वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र

टेकपाना टेकपाना

जेठ २, २०७७ १८:५६

आगामी तीन वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र

काठमाडौं । आगामी तीन वर्षभित्र सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् ।

राष्ट्रपती भण्डारीका अनुसार सरकाले आगामी तीन वर्षभित्र सबै नागरिकलाई आफ्नो सम्पूर्ण जानकारी समेटिएको डिजिटल राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१