close

बजेट ०७७/७८ः सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र

टेकपाना टेकपाना

जेठ १५, २०७७ १७:३७

बजेट ०७७/७८ः सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र

काठमाडौं । सरकारले आगामी आर्थक वर्षमा सात वटै प्रदेशमा नवप्रवर्तन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

मन्त्री खतिवडाका अनुसार नवप्रवर्तन तथा स्टार्टअपमा लाग्न चाहने युवाहरुलाई प्रोत्साहन गर्न तथा युवा उत्थानका लागि यस्ता केन्द्रहरु सञ्चालनमा ल्याइनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१