close

अनलाइन सञ्चार माध्यमलाई समेत लोककल्याणकारी विज्ञापन

टेकपाना टेकपाना

जेठ १५, २०७७ १८:५

अनलाइन सञ्चार माध्यमलाई समेत लोककल्याणकारी विज्ञापन

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

हाल छापा र प्रशारण माध्यमलाई मात्र लोककल्याणकारी तथा सरकारी विज्ञापन उपलब्ध गराइदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१