close

ओबीएस स्टुडियोबाट यसरी गर्नहोस् लाइभ भिडियो स्ट्रिमिङ

टेकपाना टेकपाना

मंसिर १६, २०७७ १२:४४

ओबीएस स्टुडियोबाट यसरी गर्नहोस् लाइभ भिडियो स्ट्रिमिङ

काठमाडौं । ओबीएस अर्थात् ओपन ब्रोडकास्टर सफ्टवेयर प्रयोग गरेर अनलाइन प्लेटफर्ममा भिडियो लाइभ स्ट्रिमिङ एवं रेकर्डिङ गर्ने अभ्यास पछिल्लो समय बढ्दो छ । यो सफ्टवेयर ओबीएस स्टुडियो नामले परिचित छ ।

धेरै फिचर र प्रयोग गर्न सजिलो भएका कारण व्यवसायिक लाइभ भिडियो स्ट्रिमिङको छनौटमा ओबीएस पर्ने गर्छ । ओबीएसको प्रयोग गरेर लाइभ भिडियोमै तस्वीर, टेक्स्ट, स्लाइड शो आदि राख्न सकिन्छ भने पहिल्यै रेकर्ड गरिएका भिडियोलाई पनि सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गर्न सकिन्छ ।

यस्ताे छ लाइभ स्ट्रिमिङ गर्ने सजिलो तरिका :

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०