close

८ महिनाअघि महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध स्ट्याटस लेखेका व्यक्ति पक्राउ

टेकपाना टेकपाना

पुस १६, २०७७ १२:४८

८ महिनाअघि महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध स्ट्याटस लेखेका व्यक्ति पक्राउ

काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध ८ महिनाअघि फेसबुकमा स्ट्याटस लेखेको भन्दै प्रहरीले बाँके नेपालगञ्ज उपमहानगरपालिका १८ का डिल्लीबहादुर चन्दलाई मंगलबार पक्राउ गरेको छ ।

सांसद अपहरणमा जोडिएका बस्नेत र खनाललाई कटाक्ष गर्दै चन्दले स्ट्याटस पोस्ट गरेका थिए । गोर्खाज फाइनान्समा ड्युटी बसेका चन्दलाई कार्यालयबाटै गिरफ्तार गरिएको बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०