close

नयाँ महिला प्रयोगकर्तालाई ५० रुपैयाँ ब्यालेन्स दिँदै प्रभु पे

टेकपाना टेकपाना

फागुन २४, २०७७ ११:५६

नयाँ महिला प्रयोगकर्तालाई ५० रुपैयाँ ब्यालेन्स दिँदै प्रभु पे

काठमाडौं । प्रभु पेले नयाँ महिला प्रयोगकर्तालाई वालेटमा ५० रुपैयाँ ब्यालेन्स दिन थालेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भुक्तानी सेवाप्रदायक प्रभु पेले यस्तो अफर ल्याएको हो ।

महिला प्रयोगकर्ताले प्रभु पेको मोबाइल एप डाउनलोड गरी वालेट टपअप पाउन सक्नेछन् । यो अफर फागुन २४ गते सोमबारका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

प्रभु पेको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१