close

फुडमारियाेका रोहित तिवारी हाम्राे बजारकाे सीईओमा नियुक्त

टेकपाना टेकपाना

फागुन २६, २०७७ १६:९

फुडमारियाेका रोहित तिवारी हाम्राे बजारकाे सीईओमा नियुक्त

काठमाडौं । अनलाइन मार्केटप्लेस हाम्रो बजारकाे नयाँ प्रमुख कार्यकारी अधिकारी (सीईओ) मा रोहित तिवारी नियुक्त भएका छन् । 

कान्तिपुर मिडिया ग्रुपको एमएनएस इन्भेस्टमेन्टले हाम्रो बजारलाई अधिग्रहण गरेको केही समयपछि तिवारीलाई नयाँ व्यवस्थापनले हाम्रो बजारको सीईओमा नियुक्त गरेको हो ।

हाम्रो बजारका संस्थापक तथा प्रबन्ध निर्देशक प्रबल साख: ले फुडमारियोका सह-संस्थापक तथा सीईओ रोहित तिवारीलाई नयाँ जिम्मेवारी सुम्पिएका हुन् । 

एमएनएस ग्रुपले हाम्रो बजारको अधिग्रहण कति मूल्यमा गरेको हो भनेर हालसम्म स्पष्ट भएको छैन ।  

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१