काठमाडाैं । नेपाली बजारमा सामसङले स्मार्टफाेन, स्मार्टवाच, ट्याब लगायतका ग्याजेट विस्तार गरिरहेकाे छ । सबै प्रकारका प्रयोगकर्ताका लागि सामसङले आफ्ना उत्पादन बजारमा ल्याउने गरेकाे छ । पछिल्लाे पटक कम्पनीले यही साता नेपाली बजारमा ग्यालेक्सी ए ७२ र ए ५२ विस्तार गरेकाे छ ।
यस्ताे छ स्मार्टफोन, स्मार्टवाच र ट्याबको पछिल्लो मूल्य सूची :