close

एनआईसीको मोबाइल एपबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट

टेकपाना टेकपाना

बैशाख १, २०७८ ११:२५

एनआईसीको मोबाइल एपबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट

काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ वर्ष २०७८ को अवसर पारी डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट तथा नगद फिर्ताको योजना ल्याएकाे छ ।

यो योजनाअन्तर्गत सस्तोडिल, ग्यापू, मार्केटप्लेस र स्टपग्रावबाट वैशाख ३ गतेसम्म विभिन्न सामग्री एनआईसीकाे माेबाइल बैंकिङ एपबाट खरिद गर्दा २० प्रतिशत वा अधिकतम १५ सय रुपियाँसम्म नगद रकम फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१