close

झण्डै २१ लाखले पाए स्मार्ट ड्राइभिङ लाइसेन्स

टेकपाना टेकपाना

जेठ १५, २०७८ १२:७

झण्डै २१ लाखले पाए स्मार्ट ड्राइभिङ लाइसेन्स

काठमाडौं । नेपालमा झण्डै २१ लाख व्यक्तिले सवारी चालक अनुमति पत्र (इलेक्ट्राेनिक स्मार्ट ड्राइभिङ लाइसेन्स) प्राप्त गरेका छन् ।

आर्थिक सर्वेक्षण २०७७ प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालयले गत फागुन मसान्तसम्म २० लाख ८७ हजार ६८३ स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गरिएकाे उल्लेख छ ।

२०७७ असारसम्म १८ लाख १३ हजार २९१ जनालाई वितरण गरिएकाेमा त्यसपछिकाे ८ महिनामा २ लाख ७४ हजारलाई स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण गरिएकाे हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३