close

अब अनलाइनबाटै बिलबुक नवीकरण

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:७

अब अनलाइनबाटै बिलबुक नवीकरण

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा अनलाइनबाटै बिलबुक नवीकरण गर्न सकिने व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले कित्ता काट, मालपोत, नापी सम्बन्धी सेवा र बिलबुक नवीकरण सुविधा विद्युतीय माध्यमबाट उपलब्ध गराइने बताए । प्रतिनिधि सभा विघटन भएको हालको अवस्थामा उनले सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच बजेट प्रस्तुत गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३