close

अब नेपाली उत्पादन प्रवर्द्धन गर्न भर्चुअल ट्रेड शो

टेकपाना टेकपाना

जेठ १५, २०७८ १७:२४

अब नेपाली उत्पादन प्रवर्द्धन गर्न भर्चुअल ट्रेड शो


काठमाडौं । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन भर्चुअल टे«ड सो आयोजना गरिने भएको छ । कोरोना संक्रमणका कारण भौतिक उपस्थिति सम्भव नभएकोले सरकारले आगामी बजेटमार्फत यस्तो योजना सार्वजनिक गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३