close

अब क्युआर कोडसहितको भिसा

टेकपाना टेकपाना

जेठ १५, २०७८ १८:२६

अब क्युआर कोडसहितको भिसा

काठमाडौं । सरकारले भिसामा क्युआर कोडको प्रयोग गर्ने भएको छ।

भिसा प्रक्रियालाई आधुनिक बनाउने उद्देश्यसहित बायोमेट्रीक प्रणालीमा रुपान्तरण गरिने योजना ल्याइएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३