close

विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गर्दै सरकार

टेकपाना टेकपाना

जेठ १५, २०८० १९:४४

विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गर्दै सरकार

काठमाडौं । सरकारले विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गर्ने भएको छ । 

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

“विद्युतीय तथ्याङ्कको सुरक्षा भण्डारण र उपभोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गरिनेछ,” उनले भने ।   

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १९:४५