यसबाट बच्न शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस् । आधिकारिक डोमेन मात्र प्रयोग गर्नुहोस् र नचिनेको अफरहरूबाट सतर्क रहनुहोस् । नि:शुल्क पाइन्छ वा सस्तोमा धेरै पाइन्छ भन्ने लोभमा परेर आफ्नो व्यक्तिगत जानकारी कसैलाई पनि नदिनुहोस् ।
क्रिसमस गिफ्ट दिने भन्दै नेपाल टेलिकमको नाममा ठगी धन्दा, सतर्क रहन आग्रह
