close

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक सरकारबाट स्वीकृत, अब संसद्‌मा पेस हुने

टेकपाना टेकपाना

माघ ९, २०८१ १७:५९

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक सरकारबाट स्वीकृत, अब संसद्‌मा पेस हुने

काठमाडौं । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ स्वीकृत गरेको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले विधेयक सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति दिएको हो । 

 

पछिल्लो अध्यावधिक: माघ ९, २०८१ १७:५९