close

काठमाडौं । मलाई विद्युतीय उपकरणहरुसँग सानै छँदादेखि छुट्टै लगाव थियो । त्यसैकारण मैले इलेक्ट्रिकल इञ्जिनियरिङको पढाई पनि थालेकी थिए । सन् २०१६ मा इञ्जिनिरिङ कलेज पढ्दै थिएँ । त्यही सालको अन्त्यतिर माइक्रोसफ्ट इनोभेसन सेन्टरले स्टार्टअप आकांक्षीहरुलाई प्री एक्सिलेटर कार्य ...