close

  काठमाडौं । नेपालको कर प्रणाली छलेर एनसेल पुनः बिक्री भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरण, ठूला करदाता कार्यालय तथा आन्तरिक राजस्व विभागलाई जानकारी नदिई र आवश्यक पूर्व स्वीकृति समेत नलिई एनसेल बिक्री गरिएको हो ।  शुक्रवार आजियाटाले एनसेल...