close

चुनाब लोकतन्त्रको सुन्दर पक्ष हो । हामीले जनप्रतिनिधि छान्नचुन्न पाउँछौ । हाम्रो तर्फबाट जनप्रतिनिधिहरूले हाम्रो हकहितको लागि राज्यको तर्फबाट उत्तरदायित्व पुरा गर्नु पर्ने हुन्छ  । तर, चुनाब भनेको के पनि हो भने यसमा एकदमै बढी प्रतिस्पर्धा हुन्छ । दलहरूबीच जस लिने ...