close

सन् २०१२ मा अर्बन गर्ल्स-यूजी नेपाल नामक स्टार्टअप सुरु गर्दैगर्दा म त्यस्तै १८ वर्षकी किशोरी थिएँ । यूजी नेपाल सुरुवाती दिनमा अनलाइनबाट गरगहना, टी शर्ट र पानीका बोतल जस्ता सामग्रीको बिक्री गर्ने स्टार्टअप थियो । बिस्तारै प्रडक्ट रेञ्ज बढाउँदै मेकअप, घरायसरी सजावटका सा...