close

काठमाडौं । प्रविधिले हाम्रो दैनिकी परिवर्तन हुँदै गएकोमा कुनै सन्देह छैन । परिवर्तित दैनिकीसँगै हामीले पढ्ने तरिका पनि फेरिएको छ । आज पढ्नको लागि स्कुल वा कलेज नै जानुपर्ने बाध्यता छैन । डिजिटल लर्निङ प्लेटफर्ममार्फत हामी जहाँ छौं, त्यहीँ बसेर पढ्न सक्छौं । यसरी पढ्न...