close

यो दशैंको विदामा मैले फेसबुकको न्युजफिडमा केही समय बिताउने मौका पाएँ । फेसबुकका हजारौं साथीहरुमाझ हरेकको पोस्टसँग अपडेट हुँदा एकदमै थकान महसुस हुँदो रहेछ । मेरो न्युज फिडमा देखा पर्ने सयौं साथीहरुको अनावश्यक पोस्टलाई हटाउन सकिनँ । यसबीच कति साथीहरुका मह...