एकपटक मैले एउटा फिल्म हेरिरहेको थिएँ । फिल्ममा ह्याकरले कीबोर्डका केही की थिचेकै भरमा सबैभन्दा सुरक्षित सिस्टममा प्रवेश गरेको दृश्य देखें । तत्कालै मेरो मनले सोचिहाल्यो, “कास मैले पनि यस्तै गर्न सकेको भए ।” वास्तविक जीवनमा ह्याकर बन्ने कुरा परिकल्पना गरे...