close

सन् १९९० को दशकदेखि नेपालमा आर्थिक उदारीकरण सुरु भयो । आज दूरसञ्चार क्षेत्रमा हामीले देखेको विकास दूरसञ्चार नीति २०५६ को प्रतिफल हो । यो नीतिले उपभोक्तालाई सेवाका विभिन्न विकल्प दिनुका साथै देशभर दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने परिकल्पना पनि गरेको छ ।​ फलस्वर...