close

काठमाडौं । अब ह्वाट्एसप जस्तै मेसेन्जरबाट पनि एचडी फोटो पठाउन सकिने भएको छ । मेटाका सीईओ मार्क जुकरबर्गलके हालै एक पोस्ट राख्दै मेसेन्जरमा ग्रुप फोटो एल्बम र एचडी फोटो फिचर ल्याइएको जानकारी दिएका हुन् ।  जुकरबर्गका अनुसार प्रयोगकर्ताले स्पष्ट र उच्च गुणस्तरको फोटो...