close

काठमाडौं । चल सम्पत्ति धितो राखी गरिने ऋण, कर्जा तथा सापटीको लेनदेनको अनलाइन दर्ता गराउन सकिने व्यवस्था रहे पनि त्यसबारे आम सर्वसाधारण अनभिज्ञ रहेको पाइएको छ । यसरी कारोबार दर्ता गर्दा सम्बन्धित लगानीकर्ताले अग्राधिकार पाउने सुनिश्चितता कानूनले नै गरेको भए पनि जानकारी...