close

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल मलेसियाविरुद्ध खेल्दै छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा दिउँसो ४ः१५ देखि खेल सुरु हुनेछ । १० देश सम्मिलित यस यस प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार नेपालमा कान्त...