close

काठमाडौं । टेलिभिजन तथा केबुल वितरकले बन्द भएका भारतीय टिभी च्यानल पाइरेटेड (चोरीको) माध्यमबाट प्रसारण गर्न थालेका छन् । आलाकार्टा मूल्य प्रणालीको विवादले भुक्तानी नपाएपछि भारतीय नेटवर्कले च्यानलको प्रसारण रोके पनि प्रायः सबैजसो नेपाली वितरकले गैरकानुनी तरिका अपनाएक...