close

काठमाडौं । जताततै एआईको चर्चा भइरहँदा यसबारे थुप्रै कोर्स पनि उपलब्ध भइसकेका छन् । चाहे त्यो विश्वविद्यालयको औपचारिक पाठ्यक्रममा होस् वा विभिन्न तालिम प्रदायक संस्थाले सञ्चालन गर्ने छोटो अवधिको तालिम । विभिन्न एआई टुललाई आफ्नो कामका लागि प्रयोग गर्न अथवा यसबारे अझ जानक...