close

काठमाडौं । एनसेलले आफ्ना सधैं अन प्याक लिने ग्राहकका लागि नयाँ सुविधा थप गरेको छ । बिहीबार (पुस २५) देखि लागू भएको यो योजनाअन्तर्गत ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड नाइट डेटा सेवा उपयोग गर्न सक्नेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने कम्पनीले...