close

काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले निजी सवारीको ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा सेवा सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकामा उपलब्ध गराएको हो ।  यो सेवा लिन ईसेवा एपमा ‘New Services’ अन्तर्गत "eSewa Bl...