close

काठमाडौं । स्पेसएक्स कम्पनीको स्टारलिङ्क इन्टरनेट सेवा नाइजेरियामा पनि उपलब्ध भएको छ । योसँगै नाइजेरिया स्टारलिङ्कको स्याटलाइट इन्टरनेट उपलब्ध हुने पहिलो अफ्रिकी देश बनेको छ । स्टारलिङ्कका मालिक एलन मस्कले मंगलबार ट्वीट गर्दै नाइजेरियामा इन्टरनेट उपलब्ध भएको जानकारी दि...