close

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्ड साओमीले स्मार्टफोन, स्मार्टटिभीसहित विभिन्न एक्सेसरिज उपलब्ध गराउँदै आएको छ । प्रयोगकर्ताको आवश्यकता र बजेटअनुसार साओमीका विभिन्न मूल्य र विशेषताका एक्सेसरिज खरिद गर्न सकिन्छ । यसअन्तर्गत कम्पनीले साओमी यूएसबी टाइप सी केबलदेख...