close

काठमाडौं । पछिल्लो केही समयदेखि टिकटकमा नयाँ 'STEM फिड' देखिन थालेको छ । कतिपय नेपाली प्रयोगकर्ताका टिकटक अकाउन्टहरूमा STEM (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) सम्बन्धी कन्टेन्टहरू देखाउन थालेका छन् । के हो STEM? STEM भन्नाले विज्ञान, प्रविधि, इन्जिनि...