close

काठमाडौं । फेसबुक मेसेन्जरमा कहिलेकाहीं नचाहँदा नचाहँदै आएको मेसेज हेरिन्छ । मानिसको स्वभाव पनि त्यस्तै हुन्छ, ‘अनरिड’ (नखोलिएको) मेसेज झुक्केर हेरिहाल्ने किसिमको हुन्छ । कतिपय मेसेज आफूले हेर्न चाहेका हुँदैनन् । तर, सिन (seen) भइदिन्छ अनि बेवास्ता गरेक...