close

काठमाडौं । युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएका व्यक्ति मिस्टर बिस्टलाई युट्यबले विशेष सुविधा दिएको छ । उनी आफ्नो एउटै भिडिओ अन्य विभिन्न भाषामा डब गरेर छुट्टाछुट्टै च्यानलमा राख्थे । यस्तो हुँदा उनका भिडिओ अङ्ग्रेजी बाहेक अन्य भाषा बुझ्ने अडियन्सले पनि हेर्न थाले । अन्...