close
Tag

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ईम्बेडेड सिमकार्ड (ई–सिम) को वितरण थालेको छ । केही दिनदेखि टेलिकमले सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरिरहेको थियो । अहिले भने टेलिकमका विभिन्न काउन्टरबाट उक्त सिम निःशुल्क पाउन सकिन्छ । टेलिकमले...