close
Tag

काठमाडौं । स्मार्टफोन बजारमा सबैभन्दा बढी प्रयोग हुने अपरेटिङ सिस्टम हुन् गुगलको एन्ड्रोइड र एप्पलको आईओएस । गुगलको एन्ड्रोइड १३ र एप्पलको आईओएस १६ दुवै नयाँ भर्सन हुन् । स्वाभाविक रूपमा मोबाइल प्रयोगकर्ताले नयाँ ओएस अपडेट नै प्रयोग गर्ने गर्छन् । यद्यपि आईओएसक...